+9779801071992
[email protected]
Kathmandu. Nepal
अध्यक्षमा पुनः सुधीर पराजुली

अध्यक्षमा पुनः सुधीर पराजुली

सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए । इन्टरनेट सेवा प्रदायक संघ नेपाल "आईस्पान"
Recent News
Recent News

Are you looking for